ब्रेल | |
प्रकार | |
बोलीने भाषाहरु | धेरैछन |
सृजनकर्ता | |
काल | १८२१ देखि वर्तमान सम्म |
मूल प्रणालिहरु | रात्रि-लेखन (नाइट राइटिंग) · ब्रेल |
BraiBrai | |
फ्रेंच शब्द प्रिमिअर (प्रथम) को ब्रेल पद्धतिमा रूप
ब्रेल पद्धति एक प्रकारको लिपि हो,जसलाई विश्व भरी ने दृष्टिबिहिनताहरुलाई पढ़ने र लेख्नेमा छोएर व्यवहारमा ल्याईन्छ । यस पद्धतिको आविष्कार १८२१मा एक दृष्टिबिहिनता फ्रांसीसी लेखक लुई ब्रेलले गरेकाथिए । यो अलग-अलग अक्षहरु, संख्याहरु र विराम चिन्हहरुलाई दर्शाउंछ। ब्रेल दृष्टिबिहन भएपछि उन्के पिताले उनीलाई पेरिसको रॉयल नेशनल इंस्टीच्यूट फर ब्लाइंण्ड चिल्डे्नमा भर्ना गरिदिए । त्यस विद्यालयमा "वेलन्टीन होउ" द्वारा बनाएको लिपिबाट पढ़ाई हुन्थ्यो, तर यो लिपि अधूरो थियो। यस विद्यालयमा एक पटक फ्रांसको सेनाको एक अधिकारी कैप्टन चार्ल्स बार्बियर एक प्रशिक्षणको लागि आए र उन्ले सैनिकहरु द्वारा अँधेरोमा पढ़ीने "नाइट राइटिंग" या "सोनोग्राफी" लिपिको बारेमा व्याख्या गरे । यो लिपि कागजमार अक्षरहरु उक्सेर बनाईन्थ्यो र यसमा १२ बिंदुहरुलाई ६-६ को दुई पंक्तिमा राखिन्थ्यो, तर यस्मा विराम चिह्न, संख्या, गणितीय चिह्न आदि हुंदैनथियो। ब्रेललाई यहिंबाटै यो विचार आयो। लुईले यस लिपिमा आधारित तर १२को स्थानमा ६ बिन्हरुको उपयोगदेखि ६४ अक्षर र चिह्न भएको लिपि बनाए। त्यसमा न केवल विराम चिह्न बरु गणितीय चिह्न र संगीत को नोटेशन पनि लेख्न सकिन्थ्यो। यहि लिपि आज सर्वमान्य भएकवछ। लुईले जब यो लिपि बनाए तब उनि १५ बर्षका मात्रै थिए। सन् १८२४मा पूर्ण भयो यो लिपि दुनियाको लगभग सबै देशहरुमा उपयोगमा ल्याईन्छ ।
यसमा प्रत्येक आयताकार सेलमा ६ बिन्दु अरथाल स्यानो प्वाल हुन्छन, जो थोरै-थोरै उक्सिएको हुन्छ। यो दुई पंक्तिमा बनेको हुन्छ । यस आकारमा अलग-अलग ६४ अक्षहरुलाई बनाउन सकिन्छ। सेलको बांयाँ पंक्तिमा माथिबाट तल १,२,३ बनेको हुन्छ। यसै प्रकारले दांयाँ तिर ४,५,६ बनेकोहुन्छ। एक डटको औसत ऊंचाई ०.०२ इंच हुन्छ। यसलाई पढ़ने विशेष तरिका हुन्छ। ब्रेल लिपिलाई पढ़नकोलागि दृष्टिबिहिनहरुलाई यति ज्ञान हुनु आवश्यक छ कि ति आफ्नो औंलालाई विभिन्न दिशाहरुमा सेलमार घुमाउन सकोस। त्यसो त विश्व भरीमा यसलाई पढ़ने कुनै मानिने तरीका निश्चित छैन।कोहि तेर्सो पारेर पनि पढ्छन । ब्रेल लिपिलाईज्ञ स्लेटमा पनि प्रयोगमा ल्याउन सकिन्छ । यस्को अतिरिक्त यसलाई ब्रेल टाइपराइटर मा पनि प्रस्तुत गरिएको पाईन्छ। आधुनिक ब्रेल स्क्रिप्टलाई ८ डट्सको सेलमा विकसित गरेकोछ, ताकि दृष्टिबिहिनहरुलाई बढी भन्दा बढी शब्दहरु पढ़ने सुविधा उपलब्ध हुनसकोस। आठ डट्स भएको ब्रेल लिपि सेलमा अब ६४ को ठाउंमा २५६ अक्षर, संख्या र विराम चिह्नलाई पढ़न सक्ने सुविधा उपलब्ध छ। ब्रेल पद्धति लाई वर्णमाला वर्णहरुलाई कूट रूपमा निरूपित गरिने सबैभन्दा प्रथम प्रचलित प्रणाली भन्न सकिन्छ तर किन्तु ब्रेल लिपि दृष्टिबिहिनहरुलाई पढ़ने र लेख्न सक्ने उपायको प्रथम प्रयास अध्याय छैन । यसभन्दा पहिले पनि १७औं शताब्दीमा इटलीको जेसूट फ्रांसिस्को लानाले दृष्टिबिहिनहरुलाई लेख्ने-पढ़नलाई धेरै कोशिशहरु गरेकोथियो ।
ब्रेल लेखन
ब्रेल लेखनलाई पानामा केहि अलि बोदोतीखो सीयो स्टायलस द्वारा पछाडीबाट अगाडी उक्सीएको चिन्ह द्वारा डट्सलाई अंकित गरेर लेख्न सकिन्छ । यस्तो स्थितिमा अलि बाक्लो कागजको पाना को पछाडी लेख्न ऐना हेरेर पनि लेख्न सकिन्छ, किनकि त्यसोत उल्टो लेख्न कठिन हुन्छ। यसो गर्न ब्रेल-टाइपराईटर या पर्किन्स ब्रेलर द्वारा लेख्न सकिन्छ । कम्प्यूटर सित जोडिएको ब्रेल एम्बॉसर द्वारा यसलाई प्रिन्ट पनि गर्न सकिन्छ । ब्रेललाई ब्रेल एम्बोसरमा लेख्नलाई ८-बिन्दु पद्धतिमा अद्यतित गरिएकोछ। यसमा केहि अतिरिक्त बिन्दु पुरानो शैलीमा तल बढाईएकोछ । अब यि ४ बिन्दू ऊंचो र २ बिन्दु चौड़ा भएकोछ । अतिरिक्त बिन्दुहरुलाई संख्या – ७ (तल बाँया बिन्दु) एवं ८ (तल दायाँ बिन्दु) निश्चित गरेकोछ। ८-बिन्दु कोडको एक लाभ यो पनि छ कि एक अक्षरलाई सीधै अक्षर भएको सेलमा दिईन्छ एवम् सबै प्रिन्ट हुने आस्की केरेक्टर्स एकै ही सेलमा लेख्न सकिन्छ । ८-बिन्दुहरु द्वारा सम्भव सबै२५६ (२८) संयोजन यूनिकोड मानिनेमा सम्भव छ। ६-बिन्दु भएको ब्रेल लिपिलाई ब्रेल आस्की नांमले सुरक्षित राखिएकोछ ।
अंग्रेज़ी वर्णमालाको प्रथम १० अक्षर एवं १-१० सम्मको संख्याहरु मात्र माथि चार बिन्दुहरु(१,२,४ एवं ५) को प्रयोग बाट लेखिन्छ। बिन्दु ३ को प्रयोग बाट अगाडी दस अक्षर, बिन्दु ६ बाट अन्तिम छः अक्षर (सिवाय डब्ल्यु को) एवं प्रायः प्रयोगनीय अंग्रेज़ी शब्द and, for, of, the, and with आदि लेख्न सकिन्छ। अक्षर यू बाट ज़ेड बाट बिन्दु-३ लाई एवं पांच शब्द चिह्नहरु हटाउनाले मात्रले नौ डाईग्राफ्स (ch, gh, sh, th, wh, ed, er, ou, एवं ow) अक्षर डब्ल्यु बन्दछ।
अक्षर एवं संख्याहरु
- ए, 1 बी, 2सी, 3 D, 4E, 5 F, 6G, 7H,8I,9 J,10K,11L,12M,13 N,14 O,15P,16Q,17R,18S,19T,20
- U, 21V, 22W, 23X, 24Y, 25Z, 26
- यो अगाडी संख्या छ ।
- अपॉस्ट्रॉफी पूर्ण विराम कमा सेमीकोलन
- विस्मयादिबोधक चिह्न उद्धरण चिह्न, प्रश्नसूचक चिह्न आरंभ*
- उद्धरण चिह्न बंद ब्रैकेट (पैरेन्थेसिज़) *
नोट:
* प्रश्नसूचक चिह्न देखाउनको लागि बिन्दु २-३-६— प्रयोग गरिन्छ, ॐवलिने उद्धरण चिह्नको समाण नै त्यसैले कुनै शब्दको पूर्व या पश्चात बिन्दुहरु—लेखिनाले यो चिनह के हो भनेर थाहा हुन्छ ।
* खोलिने र बन्द हुने ब्रैकेट समाण चिह्न द्वारा चिह्नित हों। त्यसैले प्रयोग द्वारा नै यस्को थाहा हुन्छ कि ब्रैकेट खोलिंदैछ या बन्द हुंदैछ ।
श्रेणी-२ ब्रेल लिप्यांतरण
No comments:
Post a Comment